Thursday, March 26, 2020

Science without religion is lame, religion without science is blind


 This is a portion of a beautiful Interview that enlightens from Illusions towards Universal Spirituality. So, let's dive in: Link to the interview is given below.

म जब Christian School मा पढ्थे । अनि हाम्रो एउटा chemistry को teacher थियो Dube Brenton भन्ने । उ retire भएर जान लागेको थियो ।
We: सर हजुर संतुस्त भएर जादै हुनुहुन्छ नि?
Teacher: संतुस्त त छु तर एउटा कुरा रह्यो त्यो नि पुरा भएको भए अझै राम्रो हुन्थ्यो
We: सोध्नुस् न हामी बाट सम्भव छ भने भन्नु। हामी दुई जना साथी गएका थियौ ।
Teacher: तिमीहरु दुई जना इसाई भएको भए म खुसी भएर जान्थेँ ।
We: अब हामीले त बचन दिइ हालेका छौ हाम्रोबाट सम्भव छ भने त । अब त ईसाई बन्नु पर्यो । Because we have promised him. सर हामी ईसाई त बन्ने भयौ । त्यतीबेला हामीलाई feel भयो school मा हामी त्यसको target थियौ भनेर नि । Discuss हुन्थ्यो बाइबल class मा अलिअलि discuss गर्थ्यौ । त्यती seriously सोचेन नी हामीले । उसको मनमा रहेछ नि यो केटाहरुलाई मैले Christian बनाउन पाएको भए हुन्थ्यो । English मा हुँदै थियो हाम्रौ कुरा । उ Scotland को teacher थियो Dube Brenton भन्ने । हामीलाई chemistry पढाउँथ्यो । एउटा class Bible को लिन्थ्यो school मा । मैले भने सर हामी Christian त हुने भयौ तर मेरो एउटा सानो कुरा clear छैन Bible को । त्यती clear गरिदिनु भयो भने हामी खुशी खुशी Christian हुन्थेँ । उ त अब Missionary, प्रचार गर्न आएको । एउटा Bible को answer दिनु उसको लागी ठुलो कुरा ‍थिएन ।
Teacher: No, No, Let me have your question.
We: मैले भनेँ सर तपाईको Bible को Saint John को पहिलो verse मा भनेको छ In the beginning was the Word, the Word was with God, and the Word was God. By the word everything was created, nothing was created without word. सृष्टिको आदीमा एउटा शब्द थियो । सर What is that ‘WORD’?
Teacher: Simple question. What is Christ?
We: सर अलिकति सोचेर उत्तर दिनुहोस न¸ भनेँ ।
Teacher: No, No that ‘Word’ is ‘Christ’
We: मैले भने यो ‘C’ ‘H’ ‘R’ ‘I’ ‘S’ ‘T’ शब्द को रचना दुई हजार वर्ष पहिला भयो जब इसामसिहलाई Cross मा चढाईयो । CHRIST means the one who went to Cross to save the people. I know that intended one. तर Bible ले त यो भनेको छैन नि¸ कि दुई हजार वर्ष पहिले एउटा शब्द थियो । ‘In the beginning’ भनेको रचना हुनु भन्दा पहिला थियो¸ BEFORE CREATION थियो । How can that ‘word’ be ‘Christ’ भनेँ नि । अब chemistry को teacher सोच्यो उल्ले ।
Teacher: That word may be ‘यहोवा’
We: मैले भनेँ¸ सर यो Hebrew Language ko word हो । हजुरको science ले भन्छ Hebrew Language को history दश हजार वर्ष पहिलेको हो । त्यो भन्दा पहिले थिएन । Bible ले त भन्दैछ ‘In the beginning’ भनेको ‘the big bang’ हुनुभन्दा पहिला¸ Solar System बन्नु भन्दा पहिला त्यो WORD थियो ।  हो ? अनि भन्दैछ ‘By the word everything was created.’ हामीलाई Chemistry मा पढाउने हो Atom को combination ले यो matter को creation भएको हो । त प्रत्येक Atom लाई त्यो ‘WORD’ ले बनाएको हुनुपर्यो । अनि creator is always within the creation.  त्यो प्रत्येक Atom भित्र त्यो ‘WORD’ हुनुपर्यो । र सर म हजुरलाई त्यो ‘WORD’ सोध्दैछु¸ जो before BIG BANG थियो¸ जो प्रत्येक Atom भित्रमा electron लाई घुमाईराखेको छ । यता हाम्रो स्वासलाई चलाईराखेको छ । What is that ‘WORD’ I am asking you that. उ त confuse भएछ । 
Teacher: I can’t follow what you guys are talking about.
We: मैले भनेँ सर हजुर Limit मा boundaries मा हाल्नुभएको छ । Boundary भन्दा माथि उठ्नुस् । उसले हामीलाई फेरी Christian बन्नु भनेन । उसले हामीलाई उसको Scotland को address दियो ।
Teacher: I am also interested to understand that mystery.
 
र मेरो भनाईको मतलब जम्मै शास्त्रमा एउटै कुरो छ । त्यो meta physical नजानुन्जेल शास्त्र different लाग्छ ।
Interviewer: उ चाहीँ आजित भयो अब यिनीहरुलाई Christian बनाउन नसकिने रहेछ भनेर । 
Interviewee: उल्ले स्वीकार गर्यो नि something special रहेछ भनेर । मैले पनि Bible को त्यो कुरा बझेको छैन रहेछ भनि accept गर्यो नि । किनकी Bible ले जुन ‘WORD’ को कुरा गर्दैछ त्यल्लाई ‘holy name’ पनि भनिएको छ ।
 एक दिन म Christian हरुको गाडीमा म जाँदै थिएँ । उनीहरु बेलुका प्रार्थना गर्दै थिए hallowed be thy name, father holy name भनेर । र मैले भनेँ मेरो एउटा सानो जीज्ञासा छ भनेर । सोध्नुस् न भने उनीहरुले । मैले भनेँ त्यो ‘Holy Name’ चाहीँ के हो ? Holy name is Holy name भने उनीहरुले । मैले भने Holy name को अर्थ एउटा नाम जो पवित्र छ त्यो ‘H’ ‘O’ ‘L’ ‘Y’ ‘N’ ‘A’ ‘M’ ‘E’ त हैन नि । त्यो त व्याख्या हो । But What is that ‘NAME’ that is ‘HOLY’ ? भनेँ । खोई त्यो त हामीले कहिल्यै सोचेकै छैन भने । 

र यसरी Muslims ले त्यसलाई ‘पाक नाम’ भन्यो । ‘पाक नाम’ भनेको Holy Name हो । हाम्रो रामायणमा भनेको छ सुमिरि पवनसुत पावन नामू हो भनेको छ । एउटा पवित्र नामको सुमिरण गर्नु भन्दैछ । त्यल्लाई पवित्र किन भनेको हो भन्दा खेरी त्यल्लाई मुखबाट जुठो गर्न सक्दैनौ हामी । र त्यो नाम जीब्रोले छुन सक्दैन भनेर पवित्र नाम भनिएको हो । अब्यक्त छ । 


जब बिज्ञान टुंगिन्छ अनि अध्यात्म सुरु हुन्छ-२ Dr JP Agrawal in Tamasoma Jyotirgamaya
 We must save our country from Christian Missionaries and we must create an enlightened population who cannot be easily fooled by agenda based Abrahamic Religion whose sole motto is to divide us and then to easily rule us in the name of God.